Principal Message
मिति २०७८/०३/२० देखि कक्षा नर्सरी देखि कक्षा १० सम्म अनलाईनमा कक्षा सन्चालन भएकोले सबै विद्यार्थीहरुलाई अनलाइनमा जोडिनु हुन अनुरोध छ । साथै साना भाइ बहिनीहरुलाई अनलाइनमा जोडिनका लागि अभिभावकहरुले सहयोग गर्नु होला । यो विषम परिस्थितिमा तत्काल विद्यालय खुल्ने सम्भव नभएकोले पठनपाठनमा सहजिकरणको लागि सबै अभिभावक , शिक्षकहरुलाई विनम्र अनुरोध छ । कक्षा ११ को भर्ना यहि साउन २५ गते देखि शुरु भएको छ र कक्षा ११ र १२ को पढाइ यहि भाद्र १ गते देखि हुनेछ ।

Read More



Academic Calendar View Full
loading...

News And Announcement


श्री सरस्वती माध्यामिक विद्यालय, टोखाले २०७६ को वार्षिक परीक्षाफल प्रकाशित गरको छ ।

Details


भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो

Details



Quick Links

Contact Us

Facebook